विशेष

भिजिट भिसामा फेरि कडाइ, एक हप्तामा ५ सयभन्दा धेरै विमानस्थलबाटै फिर्ता

अध्यागमनले पछिल्लो एक हप्तामा भिजिट भिसामा विदेश जान लागेका पाँच सयभन्दा धेरैलाई विमानस्थलबाटै फर्काइदिएको छ । उनीहरूको टिकटबापत मात्रै कम्तीमा एक करोड रुपैयाँ गुमेको छ । विमानस्थलबाट फर्काइएकामा धेरै जना महिला...

२ वर्ष अगाडि

यस्तो छ तरकारी तथा फलफूलको मूल्य, गोलभेडा किलोको १२ रुपैयाँ

फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आइतबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

२ वर्ष अगाडि

काठमाडौंका यी स्थानमा एक साता दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने

विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको...

२ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि निगमले शनिबार मध्यरातिबाट लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा...

२ वर्ष अगाडि

बागमती सरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ)

बजेटको स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ५८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय सरकारबाट वित्तीय हस्तान्तरणवापत पाउने रकमबाट १५ अर्ब ५७ करोड...

२ वर्ष अगाडि

लुम्बिनी सरकारले ल्यायाे ३८ अर्ब ९७ करोडको बजेट (पूर्णपाठ)

लुम्बिनी प्रदेशले ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ। लुम्बिनीका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड, पुँजीगततर्फ २४ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन...

२ वर्ष अगाडि

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो साढे ३१ अर्बको बजेट (पूर्णपाठसहित )

सरकारले भौतिक पूर्वाधार विकासतर्फ सबैभन्दा धेरै १३ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।

२ वर्ष अगाडि

गण्डकीले ल्यायो ३२ अर्ब ९६ करोडको बजेट

गण्डकीले पूर्वाधारमा ठूलो बजेट छुट्याएको छ ।

२ वर्ष अगाडि

मनकामना केबलकार असोज १० गतेसम्म बन्द हुने

मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनार्थीलाई मध्येनजर गर्दै १ महिना अगाडी सूचना जारी गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ । साथै दर्शनर्थीलाई परेको असुबिधा प्रति क्षमायोचना समेत गरेको छ...

२ वर्ष अगाडि

आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९:३० बजेदेखि ११:३० सम्म खुला गरिँदै आएको थियो ।

२ वर्ष अगाडि
1 … 685 686 687 688 689 … 1,903