अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा मुद्दामा दोषी ठहर भएका छन्।
निजामती कर्मचारी अस्पतालले खुला तथा समावेशी प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्नेगरी विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।
गर्मी मौसममा झाडापखाला, आउँ, टाइफाइड, औलो, डेँगुजस्ता हानीकारक रोगको संक्रमण बढी हुन्छ । अस्वस्थकर खानपान र जीवनशैलीका कारण यस्तो रोगले छिटो शिकार बनाउन सक्छन् ।
सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।
लगातार चलेको तातो हावा र अत्यधिक गर्मीका कारण धनगढीको जनजीवन प्रभावित भएको छ। दिउँसोको समय सडकमा अत्यन्त कम संख्यामा मानिसहरू देखिन्छन्। सडकमा सवारी साधनको आवतजावत पनि कम नै छ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा पुगेको हो ।
आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८...
बजेट निर्माणमा सबै मन्त्रालय, कार्यालय र निजी क्षेत्रहरुको योगदान प्रशंशनिय रहेको छ ।
सडक डिभिजन कार्यालय, काठमाडौंले काठमाडौं महानगरपालिकालाई न्यूरोडस्थित जुद्ध शालिक-इन्द्रचोक सडक खण्ड दुई दिनभित्र यथास्थितिमा पुनर्स्थापना गरिदिन भनेको छ।
नेपाल र अमेरिकाको खेल राति सवा ९ बजे अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा हुनेछ। पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा...
© 2026 Cloud Patrika. All Rights Reserved.