उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस...
त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा प्राध्यापक डा केशरजङ्ग बराल नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
अभियानका संयोजक शंकर भण्डारीले महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।
क्यानडाले तीन म्याचको सिरिज २–१ ले जितेको छ ।
चामलले फोनलाई नै विगार्न सक्छ ।
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरका ६ वटा महानगरपालिकामध्ये भने भरतपुर महानगरपालिका नै कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा उत्कृष्ट भएको हो ।
खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गते २५ दिनसम्म सञ्चालन हुनेछ । उनका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि...
प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे माग बुझाएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राप्रपाले आफ्नो मागपत्र बुझाएको हो।
लघुवित्त तथा सहकारी पीडितले बालुवाटारमा प्रदर्शन गरेका छन् । फागुन ६ गते काठमाडौँ आएका न्याय नपाए सम्म नफर्कने घोषणा गरेका उनीहरू सिफल चौरबाट पैदल यात्रा गरी बालुवाटार पुगेका हुन ।
युरोपियन युनियन (इयू) ले बालबालिकाको सुरक्षालाई लिएर चिनियाँ सामाजिक सञ्जाल 'टिकटक' माथि औपचारिक रूपमा छानबिन सुरु गरेको छ । बालबालिकाको सुरक्षासँगै टिकटकले इयूको डिजिटल सर्भिसेस एक्टको उल्लंघन गरे वा नगरेको...
© 2026 Cloud Patrika. All Rights Reserved.