विशेष

स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे बिदाई

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।

३ वर्ष अगाडि

के–के हुन् नेपाल र कतारबीच हस्ताक्षर भएको १ सम्झौता, ७ समझदारी

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको...

३ वर्ष अगाडि

प्रधानमन्त्री प्रचण्ड र कतारका राजाबीच भेटवार्ता

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।

३ वर्ष अगाडि

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर...

३ वर्ष अगाडि

विनाशकारी भूकम्पको ९ वर्ष, स्मृति दिवस मनाइँदै

०७२ वैशाख १२ गते बिहान ११:५६ बजे ७ दशमलव ६ रेकटर स्केलको भूकम्प गएको थियो। त्यसबखत नेपाली जनताले कहिल्यै नभोगेको, नसोचेको क्षति भयो।

३ वर्ष अगाडि

उपनिर्वाचन : आज मध्यरातिदेखि प्रचार गर्न नपाइने

इलाम-२ र बझाङ-१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन। वैशाख १५ गते हुने निर्वाचनका लागि राति १२ बजेदेखि प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।

३ वर्ष अगाडि

प्रधानमन्त्री र कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुँदै, द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने

नेपालमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् ।

३ वर्ष अगाडि

काठमाडौं आइपुगे कतारी राजा थानी, यस्तो छ कार्यक्रम

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बंगलादेशबाट नेपाल आइपुगेका छन् । काठमाडौं उत्रिएका थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरेका...

३ वर्ष अगाडि

कतारी राजाको स्वागतमा सिंगारिएको काठमाडौं (फोटोफिचर)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।

३ वर्ष अगाडि

केमिकल बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा गुड्दागुड्दै आगो लाग्यो

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ आउँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान धादिङमा आगलागी भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी...

३ वर्ष अगाडि
1 … 728 729 730 731 732 … 1,903