विशेष

दूतावासले भन्यो– ‘ इजरायलमा नेपालीलाई कुनै असर परेको छैन, सबै सुरक्षित छन्’

यसअघि दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन र स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिसकेको छ ।

३ वर्ष अगाडि

मर्स्याङ्दी ड्याममा चल्न थाल्यो मोटरबोट, शूल्क कति ?

आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरी आइतबारदेखि मोटरबोटको व्यावसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष...

३ वर्ष अगाडि

जुम्लामा पुग्यो नेपाल टेलिकमको हाइस्पीड इन्टरनेट

नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित उच्च गतिको इन्टरनेट सेवा फाइबर टु द होम (एफटिटिएच) सेवा विस्तार गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार डोल्पामा एफटिटिएच नेटवर्क...

३ वर्ष अगाडि

अब निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमितले २० प्रतिशत रकम तिर्नुपर्ने

बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए।

३ वर्ष अगाडि

कांग्रेस-समाजवादी र नाउपाको बन्यो समीकरण, लक्ष्मण किशोरले पेश गरे मुख्यमन्त्रीमा दाबी

नाउपासहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका गरी २७ सांसदको साथ आफूलाई रहेको चौधरीको दाबी छ। पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेता...

३ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ६ करोडको कारोबार

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक २.३५ अंकले घटेर २००२३.३५ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना, ग्लोबल रेमिटबाट पैसा पठाउँदा क्यासब्याक

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।

३ वर्ष अगाडि

धादिङमा मिनी ट्रक दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते

नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेमा मल बोकेको बा २ ख ८९४७ नम्बरको आइचर ट्रक खाल्टेको पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना हुँदा पतेनीका १० वर्षिय बालक सन्तोष रम्तेलको मृत्यु हो...

३ वर्ष अगाडि

सिन्दुरे जात्रामा रंगियो मध्यपुरथिमी क्षेत्र (फोटोफिचर)

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर...

३ वर्ष अगाडि

रेकर्ड राखेको सुनको मूल्यमा ब्रेक, एकैदिन प्रतितोला २२ सय रुपैयाँ घट्यो

शुक्रवार एकैदिन २ हजार ४ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३९ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको छ ।

३ वर्ष अगाडि
1 … 735 736 737 738 739 … 1,903