जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ । डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत राखेको छ ।
अनलाइन मार्फत विभिन्न बहानामा ठगी गरेको आरोपमा एक गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले शनिवार तीन जना चिनियाँ नागरिकलाई पर्साबाट पक्राउ गरेको हो ।
अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बधाई दिन मन्त्रालय पुगेका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू...
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा झरेको हो ।
तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाटजडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ...
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै राज्यले १३ वर्षदेखि बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिएर तड्पाइरहेकोमा अहिले आएर सर्वोच्चले न्याय दिएको बताए ।
गण्डकीमा यही सभासँगै सातवटै प्रदेशको वार्षिक सभा सकिएको उनले बताए । महासंघको विधानमा वार्षिक सभा माघ मसान्तभित्र हुनुपर्ने उल्लेख भएकाले सो नियम पालना गर्न उनले प्रदेश सभालाई आग्रह गरे ।
केही तरकारीको मूल्य बढेको छ भने च्याउ, काउली, भान्टा, बोडी, कुरिलो, घिरौँला, मटरकोसासहितका केही तरकारीको मूल्य घटेको छ। धेरैजसो तरकारी तथा फलफूल भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।
गुजरात क्रिकेट एशोसिएसनको आयोजनामा हुन लागेको खेल राउन्ड रोविनको आधारमा खेलाइने सिरिजमा नेपालले ४ खेल खेल्ने छ। चैत २० मा दोस्रो खेल बरोडासँग खेल्ने नेपालले २१ चैतमा फेरि गुजरात र...
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफतारीपछि आज दिल्लीमा विपक्षी दलहरुले विशाल शक्ति प्रदर्शनको तयारी गरेका छन् । भारतको राजधानी दिल्लीमा इण्डिया गठबन्धनमा आवद्ध २८ वछा दलका नेता सहभागी हुने भएका छन्...
© 2026 Cloud Patrika. All Rights Reserved.