विशेष

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद, तीन जनालाई जातीय विभेदमा सजाय

रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

३ वर्ष अगाडि

सवारीचालक अनुमतिपत्र र वर्ग थपको राजस्व भुक्तानी अब अनलाइनबाट मात्रै

बाग्मती प्रदेशको यातायात व्यवस्था कार्यालयले नयाँ सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने र वर्ग थप गर्न चाहने सेवाग्राहीको राजस्व अनलाइनबाट मात्र लिने तयारी व्यवस्था गरेको छ ।

३ वर्ष अगाडि

रोकिएन शेयर बजारको ओरालो यात्रा, लगानीकर्ता अन्योलमा

गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले यस साता पनि सोही लय कायम राखेको हो । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ विन्दुमा आइपुगेको छ ।

३ वर्ष अगाडि

टिकटक प्रतिबन्धविरुद्धका रिट ‘हेर्न नभ्याइने’मा

सामाजिक सञ्जाल टिकटक बन्दविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। सर्वोच्च अदालतमा आजदेखि सुरु हुने भनिएको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो।

३ वर्ष अगाडि

पक्राउ पूर्जीविरुद्ध ‘विप्लव’ समूह आन्दोलित, तीन दिने संघर्षका कार्यक्रम घोषणा

जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उक्त समूह आन्दोलित भएको छ ।

३ वर्ष अगाडि

नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य वृद्धिमा ब्रेक, एकैदिन तोलामा २४ सय घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको...

३ वर्ष अगाडि

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँड, ११ लाख ५९ हजार आवेदकको हात खाली

मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडबाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले आज बिहान आइपीओ बाँडबाँड गरेको हो ।

३ वर्ष अगाडि

राष्ट्र बैंकलाई उत्पादन र व्यापारमा फरक-फरक ब्याजदर तोक्न माग, यस्ता छन् १७ सुझाव

नेपाल राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले डेढ दर्जन सुझाव दिएको छ । सीबीफीनले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंक समक्ष मौद्रिक नीतिको समीक्षाका विषयमा सुझाव दिएको...

३ वर्ष अगाडि

‘मिचाउङ’ले चेन्नईमा पाँच जनाको मृत्यु, १५० उडान प्रभावित

राज्यका सबै ठूला सुरुङहरू पानीले भरिएकाले बन्द गरिएका छन् । भारी वर्षाका कारण चेन्नईलगायत धेरै जिल्लामा सडक डुबानमा परेको छ । चेन्नईका धेरै ठाउँमा रुख सडकमा ढलेका छन् ।

३ वर्ष अगाडि

रुसी सेनामा गएका ६ नेपालीको मृत्यु, एकजना युक्रेनमा बन्दी

रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । आज एक विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले अहिलेसम्म ६ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको बताएको हो ।

३ वर्ष अगाडि
1 778 779 780 781 782 1,844