काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नबारे आवाज उठाउनेहरुलाई ‘मानसिक रोगी’को संज्ञा दिएका छन् ।
नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ५ मा ५ जनाको नाम सिफारिस भएको छ।
दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल भएको छ।
बिहीबार स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ १ हजार रुपैयाँ बढेको हाे।
हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी -डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई पराजित गरेर नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
काठमाडौं । सरकारले ठेक्का किन नतोड्ने भन्दै सूचना निकालेपछि निर्माण व्यवसायी सम्पर्कमा आउन थालेका छन् ।
नेपाल सरकारले गणतन्त्र मौरिसस सरकारसँग सन् १९९९ अगस्ट ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता खारेज गर्ने निर्णय गरेकाे छ।
© 2026 Cloud Patrika. All Rights Reserved.