समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

१ महिना अगाडि

काठमाडौंको शंखमुलमा होस्टेलमा युवकको हत्या, एक पक्राउ

काठमाडौँ महानगरपालिका–१० शङ्खमुल भ्याली ब्वाईज होस्टलमा बस्ने दाङको घोराही उपमहानगरपालिका १७ घर भएका २२ वर्षीय बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

१ महिना अगाडि

काठमाडौंमै पक्की घर भासिएपछि…

काठमाडौंमा पक्की घर भास्सिएको छ । बिहीबार राती करिव ८ बजे काठमाडौँ महानगरपालिका वडा नं. ३ बाँसबारीमा रहेको गेष्ट हाउस भासिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

१ महिना अगाडि

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा सास्ती, मन्त्री र महानगर प्रमुखबीच के भयो छलफल ?

नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनमा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका कामबारे काठमाडौँ महानगरपालिकाका कार्यवाहक...

१ महिना अगाडि

शिक्षा संवादमा सहभागी हुन शिक्षामन्त्री पोखरेल शुक्रबार धनगढी जाने

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन शुक्रबार धनगढी जाने भएका छन्।

१ महिना अगाडि

विद्युत् खरिद सम्झौता खोल्न सरकारले अघि बढायो प्रक्रिया

सरकारले विद्युत् खरिद सम्झौता (पिपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ ।

१ महिना अगाडि

सबै सरकारी निकायमा स्वदेशी वस्तु प्रयोगमा कडाई गरिँदै

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध गरेको छ।

१ महिना अगाडि

यस्तो छ आज कृषि उपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

१ महिना अगाडि

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दिर्घ रावल नियुक्त भएका छन् ।

१ महिना अगाडि

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका प्रहरी नायब निरीक्षकलाइ १० लाख करदाता प्रोत्साहन बम्पर

करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् ।

१ महिना अगाडि
1 13 14 15 16 17 1,387