समाचार

थापाथलीमा पाइप फुट्दा खेर गयो पाँच लाख लिटर पानी

मंगलबार बिहान थापाथलीमा खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बताएको छ।

२ वर्ष अगाडि

‘लगानीका सम्भावनाहरुलाई अवसरमा बदल्ने वातावरण बनाउन आवश्यक छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा केही गर्नका लागि लगानीमैत्री वातावरण आवश्यक भएको उल्लेख गर्दै नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर जारी रहने बताए । महासंघ...

२ वर्ष अगाडि

स्वास्थ्य कार्यक्रमका लागि थप ३ अर्ब ८४ करोड निकासा

अर्थ मन्त्रालयले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित पौने ४ अर्ब बराबरको रकम निकासा गरेको हो ।

२ वर्ष अगाडि

तोलामै १४ सयले बढ्यो सुनको भाउ

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । सोमबार प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको सुन आज १ लाख ६९ हजार ५...

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ ९एमएल० सम्बन्धी “ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन” आयोजना गर्ने भएको छ। बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप,...

२ वर्ष अगाडि

अमेरिकाले युक्रेनलाई दिइने सबै सैनिक सहयोग रोक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सबै सैनिक सहयोग रोक्न आदेश दिएका छन् ।

२ वर्ष अगाडि

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्याे

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेकाे छ। मगलबार थापाथलि चाेक नजिक पाइप फुट्दा सडकमा पानी बगेको छ भने सडक समेत भत्किएको छ।

२ वर्ष अगाडि

बालेनले प्रधानमन्त्री ओलीलाई भने ‘हामी तपाईंका दुश्मन होइनौं, विकासको साझेदार हौं ।’

भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ समेत भनेका छन् । उनले उनले बुँदागत रुपमा त्यसको खण्डन समेत गरेका छन् ।

२ वर्ष अगाडि

पोखरालाई ल्हासासँग जोड्दै हिमालय एअर, हप्तामा एक उडान

मार्च ३१ देखि सुरु हुने यो नयाँ रुटको उडानमार्फत हिमालय एअरलाइन्स्ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ ।

२ वर्ष अगाडि

स्ववियु चुनावको मतगणना नसकिएसम्म सुरक्षा व्यवस्था गर्न गृहकाे निर्देशन

गृह मन्त्रालयले नेपाल प्रहरीको प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई स्ववियु चुनाव हुने क्याम्पसमा मतगणनाको कार्य पुरा नहुन्जेलसम्म सम्पूर्ण क्याम्पसहरूमा शान्ति सुरक्षाको व्यवस्था गर्न निर्दिष्ट गरेकाे हाे।

२ वर्ष अगाडि
1 … 402 403 404 405 406 … 1,394