समाचार

‘आर्थिक अवस्था खुम्चिएकाले नागरिकमा मनबोल बढेन ‘: अध्यक्ष ढकाल

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा अध्यक्ष ढकालले वर्तमान आर्थिकले अर्थतन्त्र खुम्चिएको उक्त समस्याले आम नागरिकको मनोबल घटाएको बताएका हुन्।

२ वर्ष अगाडि

खोजमुलक समाचार लेख्ने उत्कृष्ट पत्रकार पुरस्कृत

काठमाडौँ । आर्थिक पत्रकारहरूको छाता संगठन नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का तीन सदस्य पुरस्कृत भएका छन् । नाफिजको १५ औं वार्षिक साधारण सभा तथा सातौं महासभाको अवसरमा आवेदन परेकामध्ये तीन...

२ वर्ष अगाडि

बुटवलमा बलेरो जिप दुर्घटना, ३ जनाको मृत्यु

बुटवलमा बलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

२ वर्ष अगाडि

निजी अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीलाई न्युनतम पारिश्रमिक दिन निर्देशन

स्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ ।

२ वर्ष अगाडि

तोलामै १२०० रुपैयाँ घट्यो सुन, चाँदीमा पनि गिरावट

शुक्रबार सुनको भाउ तोलामै १२०० रुपैयाँ घटेको छ ।

२ वर्ष अगाडि

३.४ डिग्रीमा झर्‍यो काठमाडौंकाे तापक्रम

आज काठमाडौं उपत्यका तथा तराईका बिभिन्न जिल्लामा हुस्सु लागेकाे छ ।

२ वर्ष अगाडि

जाे बाइडेनले गरे १५ सय अपराधीको सजाय कम

आफ्नु कार्यकाल सकिन लाग्दा राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गरेका छन् ।

२ वर्ष अगाडि

तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु

ल देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ ।

२ वर्ष अगाडि

एसियाली विकास बैंकसँग साढे २१ अर्ब बराबर ऋण तथा अनुदान लिने सम्झौता

एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २१ अर्ब २३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण तथा अनुदान दिने भएको छ । अर्थ मन्त्रालय र एडीबीबीच बुधबार नवीनतम यान्त्रिक सिँचाइ आयोजनाका लागि...

२ वर्ष अगाडि

दूर्गा प्रसाईविरुद्ध साइवर अपराधमा मुद्दा दर्ता

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले...

२ वर्ष अगाडि
1 … 477 478 479 480 481 … 1,395