समाचार

काठमाडौं महानगरको श्रम बैंकबाट झण्डै १ हजारलाई रोजगारी

काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत् ९११ जनाले रोजगारी पाएका छन्। काठमाडौं महानगरपालिकाले ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको मेयर बालेन शाहले जानकारी दिएका छन्।

२ वर्ष अगाडि

बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु ,६ जना घाइते

बेपत्ता हुनेमा ४० वर्षीय डिल्ली बुढाथोकी छन् ।

२ वर्ष अगाडि

बाढी पहिरोमा वेपत्ता भएका परिवारले अब मृतक सरह क्षतिपूर्ति पाउने

सरकारले बाढी पहिरोजस्ता विपदमा बेपत्ता भई १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकलाई सरह राहत दिने भएको छ ।

२ वर्ष अगाडि

नारायणी नदीमा सोमबार भेटिए ९ शव

नारायणी नदीमा सोमबार थप ९ शव भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सोमबार विनयी त्रिवेणीस्थित गण्डक ब्यारेजको पुल आसपास ६ वटा शव भेटिएका हुन् ।

२ वर्ष अगाडि

त्रिशुलीमा बेपत्ता व्यक्तिहरूको आफन्तलाई नि :शुल्क खाना र बासको व्यवस्था

स्थानीय होटल व्यवसायीसँग समन्वय गरी खाना र बासको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

२ वर्ष अगाडि

सुनले फेरी बनायो नयाँ रेकर्ड

काठमाडौं । सोमबार नेपाली बजामा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो । प्रतितोला १ लाख...

२ वर्ष अगाडि

एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, अरु को को मन्त्री ?

नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् । एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले...

२ वर्ष अगाडि

स्पेनले जित्यो यूरोकपको उपाधी

स्पेनले यूरोकप २०२४ को उपाधी उचालेको छ । कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको स्पेनले जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराउन सफल भयो ।

२ वर्ष अगाडि

प्रधानमन्त्री ओलीको सपथ ग्रहण आज

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

२ वर्ष अगाडि

एमाले अध्यक्ष बने प्रधानमन्त्री

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६९२० अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

२ वर्ष अगाडि
1 … 581 582 583 584 585 … 1,397