समाचार

एएचएफले थाल्यो विश्वभर ‘हाम्रो समाज बचाउ’ अभियान

एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ)ले गरिब मुलुकमा महामारी कोषको रकम बढाउन माग गर्दै विश्वभर अभियान थालेको छ । विश्वव्यापी जनस्वास्थ्यका क्षेत्रमा भएका प्रणालीगत असमानताहरुलाई सम्बोधन गर्न माग गर्दै उक्त अभियान...

२ वर्ष अगाडि

महिला ट्राफिक प्रहरीले महिनावारीको चार दिन सडकमा ‘ड्युटी’ गर्नु नपर्ने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको अवसरमा सुभकामना दिँदै ट्राफिक महिलाहरुले महिनावारीको चार दिन सडकमा ड्युटी गर्नु नपर्ने जनाएका हुन् ।

२ वर्ष अगाडि

वर्षाले सडक भासिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ।

२ वर्ष अगाडि

सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले तेस्रो पटक तीन दिनको म्याद थप गरको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।...

२ वर्ष अगाडि

क्यानका महासचिव अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मानित

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी)क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ ।...

२ वर्ष अगाडि

गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता...

२ वर्ष अगाडि

मुग्लिन दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका...

२ वर्ष अगाडि

कांग्रेसलाई एमालेको चेतावनी-‘ओलीमाथि लगाएको आरोपमा माफी नमागे प्रतिवादमा उत्रन्छौं’

नेकपा एमालेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध पूर्वाग्रही बनेको आरोप लगाएको छ ।

२ वर्ष अगाडि

सिरोहिया पक्राउ घटना: आलोचनापछि महजोडीले माफी मागे (भिडियोसहित)

अष्ट्रेलिया उड्नुअघि महजोडीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे टिप्पणी गरेका थिए । लगत्तै, सामाजिक संजाल प्रयोगकर्ता उनीविरुद्ध खनिएका थिए । महजोडी यतिबेला महाजात्रा कार्यक्रमका लागि अष्ट्रेलिया टूरमा छन्...

२ वर्ष अगाडि

रुपन्देहीमा २०७ उद्योग बन्द

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् ।

२ वर्ष अगाडि
1 … 609 610 611 612 613 … 1,397