समाचार

कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुईजना पक्राउ

काठमाडौं । भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउने काम भइरहेको...

२ वर्ष अगाडि

उच्च अदालतबाहिर सन्दीप लामिछाने समर्थकको नाराबाजी

भित्र बहस जारी रहँदा बाहिर समर्थकहरू भने सन्दीपको पक्षमा नारा लगाइरहेका छन् । उच्च अदालत परिसर हरिहर भवनअगाडि सन्दीपका समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

२ वर्ष अगाडि

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टेन्डर रद्द

महानगरले तोकेको मापदण्ड अनुसारको प्राविधिक प्रस्ताव नपाइएकोले आर्थिक प्रस्ताव खोल्नु अगाडि नै टेन्डर रद्द गरिएको हो ।

२ वर्ष अगाडि

मकालु हिमाल आरोहणका क्रममा फ्रान्सेली आरोहीको मृत्यु

काठमाडौं । विश्वको पाँचौं अग्लो चुचुरो ‘माउन्ट मकालु’मा एक फ्रान्सेली पर्वतारोहीको मृत्यु भएको छ । ६० वर्षीय जोनी सालिबाको ८ हजार १ सय २० मिटर उचाइमा पुग्दा मृत्यु भएको आरोहण...

२ वर्ष अगाडि

के छ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ...

२ वर्ष अगाडि

नीति तथा कार्यक्रम : सरकारले ‘प्रधानमन्त्री छोरी’ आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने

सरकारले 'प्रधानमन्त्री छोरी आत्मनिर्भर' कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर...

२ वर्ष अगाडि

हट्यो ‘जनयुद्ध’, ‘सशस्त्र संघर्ष’ ले पायो ठाउँ

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमबाट नेकपा (माओवादी केन्द्र)ले भन्दै आएको ‘जनुयुद्ध’ शब्द हटेको छ । ‘जनयुद्ध’ शब्दको स्थानमा ‘सशस्त्र संघर्ष’ शब्द राखिएको छ । अघिल्लो वर्षको सरकारको नीति तथा...

२ वर्ष अगाडि

इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ। लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो। नेपालको...

२ वर्ष अगाडि

बानेश्वर-बबरमहल सडकमा मौलिक फाल्चा सञ्चालन, लागत ६२ लाख (फोटोफिचर)

बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार केसीले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् । त्यस क्रममा...

२ वर्ष अगाडि

सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदै

आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै छ । दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको...

२ वर्ष अगाडि
1 … 615 616 617 618 619 … 1,397