समाचार

छानबिन समितिले भन्यो ‘दुर्गा प्रसाईंको हतियार लाइसेन्स लिएर पनि देशभर लैजान मिल्दैन’

प्रतिवेदनमा व्यक्तिगत रूपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानुनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको छ ।

२ वर्ष अगाडि

तथ्य जाँचका निम्ति ‘सिधाकुरा’ को टिमलाई बयान गराउने आदेश

सर्वोच्च अदालतले अवहेलना मुद्दामा सिधाकुरा डटकमको टिमलाई बयान गराउने आदेश गरेको छ ।

२ वर्ष अगाडि

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन दुई वटा समझदारी

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ ।

२ वर्ष अगाडि

भोजपुरमा जिप दुर्घटना, एक महिलाको मृत्यु

काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना भएको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा...

२ वर्ष अगाडि

रिडी–तम्घास सडक आजदेखि एक महिनासम्म बन्द हुने

सडकका केही स्थानमा कडा चट्टान फोर्नुपर्ने र ग्रेड मिलाउनुपर्ने भएकाले आजदेखि जेठ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने...

२ वर्ष अगाडि

पर्सा प्रहरीले गोली हानेर एक भारतीयलाई समात्यो

पर्सा प्रहरीले गोली चलाएर एकजना भारतीयलाई पक्राउ गरेको छ।

२ वर्ष अगाडि

इञ्जिनियरिङ कलेज विवाद: तत्कालीन अध्यक्ष न्यौपानेलाई ३ वर्ष कैद र २६ करोड जरिवाना

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार सजाय निर्धारण गर्दै न्यौपानेलाई १२ करोड ८४ लाख ८७ हजार ९५५ रुपैयाँ बिगो भराउने पनि फैसला गरेको छ ।

२ वर्ष अगाडि

शंखमुलमा लागेको आगाे नियन्त्रणमा, ८ पसल र तीन घरमा क्षति

शंखमुलको दोभान पुलनजिक भएको आगलागी नियन्त्रणमा आएको छ। विशाल केसीले सञ्चालन गरेको देबी अटो मोबाइल्स प्रालिमा दिउँसो विद्युत् सर्ट भई आगलागी भएकामा अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

२ वर्ष अगाडि

‘नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्’- प्रधानमन्त्री

‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’ नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले...

२ वर्ष अगाडि

हङकङ १०० अल्ट्रा म्याराथन र मिक्स म्याच सोसाइटीद्वारा अटिजम विशेष स्कूललाई सहयोग

काठमाडौं । अटिजम भएका बालबालिकारूको शिक्षा, स्वास्थ्य, थेरापी तथा पुनर्स्थापना सेवामा विगत तेह्र वर्ष देखि सेवा गरिरहेको संस्था विशेष स्कूल तथा पुनर्स्थापना केन्द्र (SSDRC ), काठमाडौंलाई हङकङमा रहेको संस्था हङकङ...

२ वर्ष अगाडि
1 … 622 623 624 625 626 … 1,397