सरकारको डेढ अर्ब लगानीमा बनेको दमक भ्यू टावरमा विहीवार एकैपटक सबै बत्ती बालिएको हो । संरचना निर्माणतर्फ ९६ प्रतिशत भौतिक प्रगति भइसकेको छ । सञ्चालनमा भने आएको छैन् ।
वैशाख ४ गते साँझ ६ बजेतिर स्पष्ट बहुमत नरहेको भन्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पुनः मुख्यमन्त्रीमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरेका थिए।
अत्यधिक बान्ता भएपछि प्रशान्तलाई उपचारका लागि मेथिनकोट अस्पताल भकुन्डे पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।
काठमाडौं । बागेश्वरधामका संस्थापक आचार्य श्रीश्री धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) दोस्रो पटक नेपाल आएका छन् । श्रीरामानन्दाचार्य सेवा पीठले सुनसरीको चतराधामको हनुमान मन्दिर प्राङगण लगाइरहेको ऐतिहासिक संकट्मोच श्रीहनुमद् महायज्ञमा कथा...
त्यसैगरी सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी र कारखाना चोकमा विद्युत् अवरुद्ध हुनेछ।
व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया अड्डा’को नयाँ शाखा काठमाडौंको सुन्धारा स्थित सिभिल मलको सातौं तलामा सञ्चालनमा आएको छ ।
काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि एक महिने ‘सीप मेला’ आयोजन गर्ने भएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृद्धि’ अन्तर्गत सीप मेला गर्न लागेको हो...
काठमाडौं । टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती गर्न लागेको टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क, इलेक्ट्रेक र ब्लुमबर्ग न्यूजले आफ्ना कर्मचारीलाई पठाएको...
महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ ।
काठमाडौं । उच्च अदालत पाटनले गौशाला २६ (छ) को जन्मदर्ताका लागि दिएको सक्कल निवेदनसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको छ । न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले यस्तो...
© 2026 Cloud Patrika. All Rights Reserved.