यसै गरी विभिन्न ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको छ । होली पर्वलाई दुर्घटनारहित,सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पाेइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी...
टिममा अलराउन्डर कमल सिंह ऐरीले पनि पुनरागमन गरेका छन् । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सले पहिले ट्वान्टी–२० शृंखला खेल्नेछ । पाँच ट्वान्टी–२० शृंखलामध्ये सुरुका दुई खेल भने रोहितकुमार पौडेलको कप्तानीमा...
एकअर्कालाई अबिर लगाइदिएर आज होली पर्व मनाइँदैछ । होलीको अवसरमा बिभिन्न संस्थाहरुले विशेष कार्यक्रममा आयोजना गरेका छन् । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो...
नेपालले पनि मस्कोमा भएको आक्रमणको निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै रुसी जनता र सरकार, घटनाका पीडित र उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।
आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि मनाइन्छ । यो पर्वको अवसरमा सरकारले...
दाङ । दाङमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुँडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका ३, घण्टदेव चोकका ५५...
कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ।
त्यस्तो जग्गाको व्यक्ति विशेषका नाउँमा रहेको दर्ता लगत समेत मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले कट्टा गर्नेछ’ भन्ने व्यवस्था रहेको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा...
काठमाडौं । अबदेखि बिदा वा काजमा बसेका कर्मचारी बैठकमा आएर भत्ता लिन नपाउने भएका छन् । अख्तियार अनुसन्धान दुरुपयोग आयोगद्वारा जारी परिपत्र अनुसार बिदा वा काजमा रहेका पदाधिकारी र कर्मचारीलाई...
© 2026 Cloud Patrika. All Rights Reserved.