फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
सांसद बिजुला रायमाझीले जनताका मागका सन्दर्भमा उठाइएका विषयलाई सम्बोधन गर्न माग रिन्। सांसद बिना लामाले मिटरब्याजपीडितको समस्या समाधान हुन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरिन् । उनले दुग्ध किसानको माग...
दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड अब २४ सै घण्टा सूचारु हुने भएको छ । ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन...
आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशैभर प्रारम्भ भएको छ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७...
काठमाडौं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच शुक्रबार सहमति भएको...
‘साथै टिकटकमा पहुँच पुगिरहेको/टिकटक चलिरहेको भए प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्तो इन्टरनेट कम्पनीको बारेमा जानकारी गराउनुहुन समेत सबै इन्टरनेट सेवाग्राहीलाई अनुरोध गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।
प्रहरीले शुक्रबार राति साढे ११ बजे काडाँघारीबाट शिशुको उद्धार गरेको हो । प्रहरीले शिशु चोर्ने महिला पनि पक्राउ गरेको छ । शिशु चोरेको आरोपमा प्रहरीले दैलेखकी मनिषा सिंहलाई पक्राउ गरेको...
काठमाडौं । प्रहरीले थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोर्ने महिलाको खोजी थालेको छ । अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला...
काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको छ । शुक्रबार दिउँसो १२ बजेतिर काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी...
काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय थप ५० दिन लम्बिएको छ । यसअघि १६ पुसदेखि राजमार्ग राति १० बजेदेखि बिहान ४...
© 2026 Cloud Patrika. All Rights Reserved.