समाचार

घरमाथि लहरी पल्टिँदा एकै परिवारका दाजुबहिनीसहित तीन जनाको मृत्यु

आर.जे. २९ जी.बी. १५६१ नम्बरको लहरी पल्टिँदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको थियो । मृत्यु हुने एकै परिवारको दुई जना बालक सहित अर्का एक जना रहेको प्रहरीले जनाएको...

३ वर्ष अगाडि

कारभित्र लुकाएर ल्याउँदै गरेको ११६ किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं । सर्लाहीमा ११६ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले निजी कारमा लुकाई छिपाई गाँजाको प्याकेटसहित एक जनालाई पक्राउ गरेको हो। गाँजा बरामद...

३ वर्ष अगाडि

नारायणगढ-मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने

दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते सकिँदैछ...

३ वर्ष अगाडि

आज ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखारहित बैंकिङ सेवा बन्द हुने

बैंकले एक सूचना जारी गर्दै शुक्रबार (आज) बैंकको सेवा बन्द हुने जानकारी गराएको हो । बैंकले सिस्टम अपग्रेड तथा डाटा माइग्रेसन गर्नुपर्ने भएकाले सम्पूर्ण शाखारहित बैंकिङ प्रणाली बन्द हुने बताएको...

३ वर्ष अगाडि

महाघण्ट उद्घाटनका लागि राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा आएका छन् । हिजोदेखि प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति यहाँ आएका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए ।

३ वर्ष अगाडि

भरतपुर फेरि पनि उत्कृष्ट महानगर, उपमहानगरमा बाराको कलैया, प्रदेशतर्फ कोशी

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरका ६ वटा महानगरपालिकामध्ये भने भरतपुर महानगरपालिका नै कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा उत्कृष्ट भएको हो ।

३ वर्ष अगाडि

बेखबर बनेका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । लामो समयदेखि बिना जानकारी कार्यालयमा हाजिर नभएका १८ जना प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले आज (फागुन १० गते)...

३ वर्ष अगाडि

‘ललिता निवासको ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ-‘ प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण ८ खर्ब रुपैयाँ बराबरको सरकारी जग्गा फिर्ता आएको...

३ वर्ष अगाडि

बालुवाटारमा लघुवित्त तथा सहकारी पीडितको प्रदर्शन, न्याय नपाए सम्म नफर्कने

लघुवित्त तथा सहकारी पीडितले बालुवाटारमा प्रदर्शन गरेका छन् । फागुन ६ गते काठमाडौँ आएका न्याय नपाए सम्म नफर्कने घोषणा गरेका उनीहरू सिफल चौरबाट पैदल यात्रा गरी बालुवाटार पुगेका हुन ।

३ वर्ष अगाडि

महानगरले निःशुल्क उपचारका लागि संचालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध

महानगरका अस्पतालमा ‘निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८०’ को व्यवस्थाबमोजिम महानगर क्षेत्रभित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पताललाई यही फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न महानगर स्वास्थ्य विभागले गरेको पत्राचार...

३ वर्ष अगाडि
1 … 655 656 657 658 659 … 1,397