समाचार

विद्युत प्राधिकरणले काट्यो थप १४ उद्योगहरूको विद्युत लाइन

नेपाल विद्युत् प्राधिकरणले थप १४ उद्योगहरूको बिजुली काटेको छ । प्राधिकरणले शुक्रबार पाँच करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका उद्योगहरुको विद्युत् लाइन काटेको हो ।

३ वर्ष अगाडि

सिप बिल्डिङका परीक्षार्थीलाई सहभागी गराउन खुल्यो आवेदन

त्यसविरूद्ध सिप बिल्डिङतर्फका १८ जना परीक्षार्थीले उच्च अदालतमा रिट दायर गरेका थिए। पुस ५ गते भएको सुनुवाइमा उच्चले ती १८ जनालाई मात्र जान दिन आदेश गरेको थियो।

३ वर्ष अगाडि

प्रहरीले भन्यो-‘अनलाइन कारोबारका लागि नि:शुल्क वाइफाई प्रयोग नगर्नू’

नेपाल प्रहरीको आधिकारिक फेसबुकको पोस्टमा लेखिएको छ, 'अनलाइन भुक्तानी वा रकम स्थानान्तरणका लागि सम्भव भएसम्म निःशुल्क वाइफाईको प्रयोग नगर्नुहोस्।'

३ वर्ष अगाडि

‘सीपबिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई परीक्षामा सहभागी गराउन अदालतको आदेश

उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुत्तीर्ण भएका सबैलाई परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।

३ वर्ष अगाडि

बालकुमारीमा गोली लागेर गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

यसैगरी प्रदर्शनका क्रममा बायाँ खुट्टाको घुँडामा गोली लागेका डोटीका २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को क्षेत्रमा...

३ वर्ष अगाडि

बालकुमारीमा प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु

जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।

३ वर्ष अगाडि

वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई अदालतको आदेश, चाउचाउ बिक्रीमा रोक

उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै करेन्ट चाउचाउ उत्पादन तथा बिक्री गर्न रोक लगाएको छ ।

३ वर्ष अगाडि

कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, जलाए मन्त्रीको गाडी

बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको ललितपुर प्रहरीले जनाएको छ। उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए ।

३ वर्ष अगाडि

राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा निर्वाचनका निम्ति यही पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम छ । राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल आउँदो फागुन २० गतेदेखि सकिँदै छ ।...

३ वर्ष अगाडि

सन्दीप लामिछानेविरुद्धको मुद्दा फैसला आज

काठमाडौं । राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा लगभग फैसलाको विन्दुमा आइपुगेको छ । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज फैसला सुनवाइ गर्दैछन् । बिहीबारदेखि प्रतिवादी सन्दीप पक्षका वकिलले बहस गरिरहेका...

३ वर्ष अगाडि
1 … 688 689 690 691 692 … 1,398