समाचार

पशुपतिमा बालाचतुर्दशीको तयारी पूरा, कैलाश चौरमा बत्ती बाल्न नपाइने

बालाचतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न कोषले आग्रह गरेको छ । आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको छ ।

३ वर्ष अगाडि

बिजुलीको तार चुँडिएर खस्दा किसानसहित गोरुको समेत मृत्यु

११ हजार भोल्टेज रहेको बिजुलीको तार चुँडिएर खेतमा खस्दा रौतहटमा खेत जोतिरहेका किसान र गोरुको समेत मृत्यु भएको छ ।

३ वर्ष अगाडि

भन्सार विभागले भन्यो- ‘त्रिभुवन विमानस्थलबाट बरामद धातु विशुद्ध सुन’

भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको पुष्टि भएको छ ।

३ वर्ष अगाडि

यस्ता छन् मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले गरेका नयाँ व्यवस्थाहरू

राष्ट्र बैंकले समीक्षामार्फत् भूकम्प पीडितलाई राहतदेखि सेयर लगानीकर्तालाई केही नीतिगत सहजीकरण गरेको हो । राष्ट्र बैंकले नीतिगत दर पनि घटाएको छ भने अर्थतन्त्र सुधारका लागि बाह्य विज्ञहरू सम्मिलित मौद्रिक नीति...

३ वर्ष अगाडि

नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित तीनजना पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले विशेष सूचनाको आधारमा रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त...

३ वर्ष अगाडि

लघुवित्तका ऋणीहरुका लागि कर्जा पुनरसंरचनाको समयावधि थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाल्र आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ। जसअनुसार केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर...

३ वर्ष अगाडि

भूकम्प पीडितलाई सस्तो ब्याजदरमै आवास कर्जा, आधारदरमा २ प्रतिशतमात्रै प्रिमियम

भूकम्प प्रभावितहरुको घरहरुको पुनरनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुले सस्तोमै आवासीय कर्जा उपलब्ध गराउनसक्ने व्यवस्था राष्टबैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको हो ।

३ वर्ष अगाडि

जुम्लाको तापक्रम माइनसमा, उपत्यकाको न्यूनतम ७.५ डिग्री सेल्सियस

जुम्लाको न्यूनतम तापक्रम –२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार बिहान पौने ९ बजे जुम्लामा सो न्यूनतम तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

३ वर्ष अगाडि

जथाभाबी शतबीज नछर्न पशुपति विकास कोषको आग्रह, उपस्थित हुन नसक्नेका लागि विशेष व्यवस्था

शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो सोमवार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको हो । कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको...

३ वर्ष अगाडि

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ

विहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुनसहित पक्राउ...

३ वर्ष अगाडि
1 … 701 702 703 704 705 … 1,398