समाचार

सिक्किम बाढीमा मृत्यु हुनेको संख्या ४० पुग्यो, हजारौंको हेलिकप्टरमार्फत उद्धार

भारतको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । भारतीय सेनाले बाढीमा फसेका हजारौँको हेलिकप्टरमार्फत उद्धार गर्ने योजना बनाएको छ ।

३ वर्ष अगाडि

६१ किलो सुन तस्करीका २५ जनालाई थुनामा पठाउने आदेश, रूक्मिनासँग धरौटी माग

जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

३ वर्ष अगाडि

दशैंको लागि २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने,अनलाइनबाटै काट्न मिल्ने

काठमाडौं। यातायात व्यवसायी दसैंका लागि सोमबारदेखि बस टिकटको अग्रिम बुकिङ खोल्न सहमत भएका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा भएको छलफलमा असोज २२ गतेदेखि बसको अग्रिम टिकट खोल्ने...

३ वर्ष अगाडि

विदेशबाट घर फर्किंदै हुनुहुन्छ ? यी सामाग्री नल्याउन भन्सारको आग्रह

वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने गर्छन्। स्वदेश फर्किने क्रममा अधिकांश खाली फर्किन चाहँदैनन्।

३ वर्ष अगाडि

फूडमाण्डुको ‘बडा दशैं बाइट्स’ अफर, कम्बो खाना अर्डरमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले ‘बडा दशैं बाइट्स’ नामक अफर ल्याएको छ । यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर अन्तर्गत ग्राहकले हरेक दिन...

३ वर्ष अगाडि

बझाङ भूकम्प पीडितलाई अस्थायी आवास बनाउन सरकारले तत्काल ५० हजार दिने

बझाङ भूकम्पपीडितलाई अस्थायी आवास (घर) बनाउन सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ। प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका...

३ वर्ष अगाडि

महिला अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

इरानकी महिला उत्पीडन, मानवअधिकार र स्वतन्त्रताको क्षेत्रमा कार्यरत मोहम्मदीलाई नोबेल शान्ति पुरस्कारले सम्मान गर्ने घोषणा गरेको हो ।

३ वर्ष अगाडि

२० रुपैयाँको नयाँ नोट बजारमा

नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । राष्ट्र बैंकले साविककै आकार र रंगमा ९ लाख ९९ हजार ९९९ वटा नयाँ नोट बजारमा ल्याएको हो ।

३ वर्ष अगाडि

जहाज बीचबाटै फर्काउन लगाउने निगमका दुई व्यवस्थापक कारबाहीमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दममका लागि उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना व्यवस्थापकलाई कारबाही गरिएको छ । विमानमा...

३ वर्ष अगाडि

नेपालगञ्जमा बिहान ६ देखि राति ८ बजेसम्म निषेधाज्ञा, ५ जना भन्दा धेरै भेला हुन नपाइने

उपमहानगरपालिका क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाभित्र कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

३ वर्ष अगाडि
1 … 733 734 735 736 737 … 1,398