समाचार

यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं । न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको...

३ वर्ष अगाडि

प्राइभेट कम्पनी पब्लिक हुने बित्तिकै आइपीओ जारी गर्न पाउने

साउन ३० गते बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन (सातौं संशोधन) नियमावली २०८० लाई स्वीकृत गर्दै नयाँ प्रावधान लागू गर्न स्वीकृति दिएको थियो।

३ वर्ष अगाडि

थापाथलीको प्रसूति तथा स्त्रीरोग अस्पातलमा अब ‘अनलाइन टिकट’

प्रसूतितर्फ भर्ना भएका २६ हजार नौ सय ४७ मध्ये २४ हजार छ सय ७२ गर्भवतीको प्रसूति भएको थियो। यसबाट २४ हजार नौ सय १५ जना नवजातशिशुको जन्म भएको थियो। यसमा...

३ वर्ष अगाडि

पुलछेउमा कार रोकेर सप्तकोशीमा हाम फालेका डा.कोइरालाको शव भेटियो

डा. कोइराला अघिल्लो आइतवार बेलुकी ड्युटी सकेर हिँडेका थिए। वेपत्ता भएको भोलिपल्ट भदौ ११ गते भने उनको सवारी-साधन चतराको पुलपारि बिहान फेला परेको थियो।

३ वर्ष अगाडि

आईएमई पे को ‘विकेट टु विन’ अफर : इन्टरनेट तथा पानीको बिल भुक्तानीमा सय रुपैयाँ छुट

काठमाडौं । डिजिटल वालेट ‘आईएमई पे’ ले हालै सार्वजनिक गरेको ‘विकेट टु विन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ। भदौ १९ देखि असोज १८ सम्म चल्ने सो...

३ वर्ष अगाडि

सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश पुनसँग सीआईबीले लियो बयान

६० किलो सुन प्रकरणमा पुनको पनि संलग्नता रहेको भन्ने आशंकामा प्रहरीले उनीसँग बयान लिएको हो। उनको दावा छिरिङसँगको सम्बन्ध रहेका कारण यसमा जोडिएको हुनसक्ने प्रहरीको बुझाइ छ।

३ वर्ष अगाडि

‘सरकारले जग्गा उपलब्ध गराए महानगरले रंगशाला बनाउन पहल गर्छ’

गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियमजस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा। नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०/९० करोडमा नै बन्छ...

३ वर्ष अगाडि

सातै प्रदेशमा पानी पर्ने, दुइवटामा भारी वर्षा हुने

काठमाडौं । देशभरि आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । देशको मौसममा बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि...

३ वर्ष अगाडि

एक दर्जन निर्माण कम्पनी एक वर्षदेखि तीन वर्षसम्मलाई कालोसूचीमा (नामावलीसहित)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयमा पूर्वनिर्धारित काम नगरेको र पटक–पटकको आग्रह नमानेपछि उनीहरुलाई कालोसूचीमा राखेको हो ।

३ वर्ष अगाडि

काठमाडौं प्रशासनले भन्यो- ‘कानूनको दृष्टिमा सबै समान छन्, जथाभावी वक्तव्यबाजी नगर्नू’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्मचारीलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउन साथै सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेको छ ।

३ वर्ष अगाडि
1 … 751 752 753 754 755 … 1,398