समाचार

न्यून चापीय रेखा नेपाल नजिक, कोशी र वाग्मतीमा भारी वर्षा हुने सम्भावना

गण्डकी प्रदेशको धेरै स्थानहरुमा, कोशी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

३ वर्ष अगाडि

सुन प्रकरणमा चार चिनियाँ नागरिक पक्राउ

गत साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको ब्रेक शुभित्र रहेको सुन सिंनामंगलबाट बरामद भएको थियो। उक्त सुन लामो समयसम्म टक्सार महाशाखामा राखिएको थियो।

३ वर्ष अगाडि

मुख्यमन्त्रीको चलाखी, कांग्रेसका ज्येष्ठ सांसदलाई राज्यमन्त्री

काठमाडौं । कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डलले राज्यमन्त्रीको सपथ लिएका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीका रुपमा प्रदेश प्रमुखको कार्यालयमा बुधबार...

३ वर्ष अगाडि

एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ विनोद चौधरीलाई

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ पाउने भएका छन्। उक्त अवार्ड दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा आगामी ७ अक्टोबरमा...

३ वर्ष अगाडि

एमाले अध्यक्ष ओलीलाई सदनको अवरोध अन्त्य गर्न राष्ट्रपति पौंडेलको सुझाव

लामो समयसम्म संसद नचल्दा जनतामा नैराश्यता बढ्नुका साथै नकारात्मक प्रभाव पर्ने भन्दै राष्ट्रपतिले ओलीलाई ध्यानाकर्षण जनाएका थिए । दलहरुबीच आपसी सहमति गरेर अघि बढ्न राष्ट्रपतिको सुझाव छ ।

३ वर्ष अगाडि

काठमाडौं डेंगी संक्रमितको ‘रेड जोन’मा

काठमाडौं । डेंगी संक्रमितको संख्या १४ हजार नजिक पुगेको छ । रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरीयता १४ अगस्टसम्म १३ हजार ७९७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीको...

३ वर्ष अगाडि

सार्वजनिक यातायातको भाडा बढ्यो,कहाँ पुग्न कति लाग्छ ? (भाडादरसहित)

पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ६.१५ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ६.८३ प्रतिशत भाडा बढाइएको छ ।

३ वर्ष अगाडि

कक्षा १२ को नतिजा सार्वजनिक

गत वर्ष ४९ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएका थिए । नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । गत वर्ष भन्दा यस वर्ष ३.६१ देखि...

३ वर्ष अगाडि

उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा प्राविधिक समस्या आएको छ। रनवे पुगेर उड्न लागेको विमानमा प्राविधिक समस्या देखिएको विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ।...

३ वर्ष अगाडि

गालेपछि फेरि घट्यो अवैध सुनको तौल, अब गुणस्तर मापन गरिने

सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ । सोही क्रममा सीआईबीले सुनको परिमाण जोख्ने र त्यसलाई गाल्ने जिम्मा नेपाल राष्ट्र बैंकको टक्सार विभागलाई दिएको थियो ।

३ वर्ष अगाडि
1 … 761 762 763 764 765 … 1,398