गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधि विज्ञहरूले परीक्षण र उपभोगको लागि प्रमाणित गरिसकेका छन्। कफी डिपार्टमेन्ट स्टोरहरू, दराज नेपाल तथा किराना पसलहरूबाट खरिद गर्न सक्ने छन्।
तनहुँमा १ व्यक्तिले गोली हानी श्रीमतीको हत्या गरेका छन्। तनहुँको ब्यास नगरपालिका–५ मानुङका ५६ वर्षीया श्रीप्रसाद आलेले भरुवा बन्दुकबाट गोली श्रीमती ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन्।
मन्त्रालयका सहसचिव डा मदनकुमार उपाध्यायले आज सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गर्दै कूल शय्याको १० प्रतिशत निःशुल्क गरिएका बिरामीको अभिलेख विवरण सार्वजनिकरूपमा देखिने...
काठमाडौं । देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार...
उच्च अदालत पाटनले काठमाडौंको मध्यबानेश्वरमा करिब १० आना जग्गामा बनेको घर टहरा तत्काल नभत्काउन अल्पकालीन आदेश दिएको छ ।
आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
पूर्व गृहमन्त्री बालकृष्ण खाण र बहालवाला सांसद टोपबहादुर रायमाझी,भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतका प्रतिवादी आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै अदालत पुगेका हुन् ।
सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । सभामुखसहित गठबन्धनमा ४७ सांसद छन् । सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वमा असर २१ गते गठन भएको कोशी प्रदेश सरकार...
ऐनमा निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले कामपाबाट पूर्वअनुमति लिनुपर्ने व्यवस्था छ । क्षेत्र र समयका आधारमा महानगर आफैँले वा निजी क्षेत्रको सहयोगमा पार्किङ सञ्चालन...
काठमाडौं । उच्च अदालत पाटनले खर्च विवरण सार्वजनिक नगरेको नाममा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारलाई जरिवाना नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश ऋषिराम दवाडीको इजलासले उम्मेदवारलाई १५ हजार...
© 2026 Cloud Patrika. All Rights Reserved.