बागमती प्रेदश सरकारले प्रदेश भित्रका सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ। साउन ९ गतेको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले बिहिबारबाट लागु हुने गरी भाडा समायोजन गरेको हो।
काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौं महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिन समेत अनुरोध गरेको छ...
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बिहान करिब पौने ८ बजेदेखि सडक अवरुद्ध भएको हो । पाल्पाको तिनाउ–३ स्थित निर्माणाधीन सुरुङ मार्गको रिपनजिकै हेड बक्समा पहिरोले सडक पुरिएको...
सरकारले चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिले पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा लगाउन लागेको हो ।
यसअघि विमानस्थलबाट पनि राजश्वले ब्रेक शु भित्रै लुकाइएको अवस्थामा सुन बरामद गरेको थियो। राजश्वको टोलीले यसअघि व्यापारी राकेश अडुकियाको घरमा पनि छापा मारेको थियो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार नेपाल सरकारका सबै मन्त्रालयका सचिवललाई अर्थमा डाकेर यस्तो निर्देशन दिएका हुन् । उनले १५ साउनबाट समय सीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिए ।
काठमाडौं । एसएमएस एजुकेसन सर्भिसले आफ्नो नयाँ शाखा गण्डकी प्रदेशको राजधानी पोखरामा विस्तार गर्ने भएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई सेवा प्रदान गर्दै आएको यस संस्थाले आगामी शुक्रबारदेखि...
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको थौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ८.११ अंकले घटेर २१५६.२० विन्दुमा झरेको हो ।
काठमाडौं । सीतापाइलामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिकालाई बलात्कार गरेको आरोपमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई सोही नगरपालिका–६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ...
पछिल्लो समय नेपालमा भूमिगत पानी निकाल्ने प्रचलन बढ्दै गएको छ। पाइपबाट आउने पानी धेरै क्षेत्रमा नियमित नहुने भएपछि भूमिगत पानी निकालेर प्रयोग गर्ने प्रचलन बढेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.