समाचार

रवि लामिछानेको सांसद पद खारेज माग गर्दै परेको रिट संवैधानिक इजलासबाट खारेज

बुधबार प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा सुनुवाई भएको थियो ।

३ वर्ष अगाडि

ललिता निवास प्रकरणमा समातिएकालाई ७ दिन म्याद थप

जिल्ला अदालत, काठमाडौंले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो...

३ वर्ष अगाडि

ललिता निवास प्रकरण: पक्राउ परेकालाई म्याद थप गर्न अदालत लगियो

उनीहरुमाथिको आरोपको विवरण आज बिहानमात्रै प्रहरीको अनुसन्धान ब्युरो सीआईबीले पत्रकार सम्मेलन गरी विवरणसमेत सार्वजनिक गरेको थियो । तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले मंगलबार उनीहरुलाई...

३ वर्ष अगाडि

काठमाडौं महानगरले भन्यो-‘सहकारी संस्थाहरूले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्नू’

'ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरू, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था गरेको छ,यस्तो कानूनी व्यवस्था हुँदाहुँदै...

३ वर्ष अगाडि

मनसुनी वायुको प्रभाव: देशभर नै हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

३ वर्ष अगाडि

काठमाडौंमा विवाह मण्डपबाटै बेहुला पक्राउ

काठमाडौं । काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो सुनसरी घर भएका ३२ वर्षीय अनुराग रौनियारलाई पक्राउ गरेको हो। उनी...

३ वर्ष अगाडि

मेयर बालेनलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लिखित जवाफ पेस गर्न...

३ वर्ष अगाडि

ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् ।

३ वर्ष अगाडि

बिहीबार सार्वजनिक विदा

काठमाडौं । सरकारले असार १४ गते सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकस इदको अवसरमा बिहीवार सार्वजनिक विदा दिइएकोबारे जनाएको हो। ईद उल अजाह अर्थात् बकर...

३ वर्ष अगाडि

ललित निवास जग्गा प्रकरण: भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनको निवास नक्सालबाट पक्राउ गरेको हो।

३ वर्ष अगाडि
1 … 790 791 792 793 794 … 1,398