समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण: भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेको आरोपमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

३ वर्ष अगाडि

नुवाकोटमा टिपर र मोटरसाइकल ठोक्किँदा बुबाको मृत्यु, छोरा घाइते

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७, ठूलोखोला पुलमा बिहीबार टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । दुर्घटनामा नुवाकोटको लिखु गाउँपालिका–१ बस्ने ५० वर्षीय...

३ वर्ष अगाडि

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ

नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए । त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए ।

३ वर्ष अगाडि

बक्यौता बुझाउन कोषले दियो तीन दिनको समय, नत्र सम्पत्ति जफत गर्ने चेतावनी

पशुपति क्षेत्र विकास कोषले पसल, कबल, पार्किङ लगायतले बुझाउनु पर्ने बक्यौताका लागि तीन दिनको समय दिएको छ । सो अवधिमा समेत बक्यौता नबुझाए सरकारी बाँकी सरह असुल उपर गरिने कोषले...

३ वर्ष अगाडि

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकामा बिहानै भारी वर्षा भइरहेको छ । बुधबार बेलुका परेको पानी राती रोकिएको थियो । तर, विहीबार विहानै फेरी ठूलो...

३ वर्ष अगाडि

टोपबहादुर-बालकृष्णसहितका आरोपीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो ।

३ वर्ष अगाडि

त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौं । काठमाडौं मुसलधारे वर्षा भएपछि उपत्यका बाहिरबाट काठमाडौंका लागि उडान गरेका विमानहरु धमाधम ‘डाइभर्ट’ भएका छन्। साँझ ४:०० बजे यता विराटनगर र राजविराजबाट उडान गरेको बुद्ध एयरका दुईवटा जहाज...

३ वर्ष अगाडि

काठमाडौंको शेषमति खोलामा बस खस्यो

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिकास्थित शेषमति खोलामा काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ६३६७ नम्बरको बस र बा ४९ प ७०१ को मोटरसाइकल दुर्घटनामा परेको छ । यात्रुबाहक बस...

३ वर्ष अगाडि

सर्वोच्चको फैसलाविरुद्ध नेपाल बन्दसहितको आन्दोलन घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ। रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा...

३ वर्ष अगाडि

घरको नक्सा पास गर्न महानगरको फेरि दियो ३५ दिने ‘अल्टिमेटम’

यसअघि भदौ २३ गते ९० दिनको सूचना निकालेको महानगरले बुधबार सार्वजनिक सूचना निकालेर माण्डदण्ड अनुकुल भएका तर नक्सापास नभएका भवनहरूलाई ३५ दिनभित्र नक्सा स्वीकृत र नियमित गर्न निर्देशन दिएको हो।

३ वर्ष अगाडि
1 … 813 814 815 816 817 … 1,398