समाचार

तीनवटा प्रदेशका केही भू–भागमा वर्षा र हावाहुरीको सम्भावना

कर्णाली, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

३ वर्ष अगाडि

झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

काठमाडौं । झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १० जना भारतीयलाई पक्राउ गरेको छ । काठमाडौंको विभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाली...

३ वर्ष अगाडि

काठमाडौं महानगर भित्रका अव्यवस्थित तार हटाउने काम भोलिदेखि

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार सोमबारदेखि हटाउन राजी भएका छन् । सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा...

३ वर्ष अगाडि

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना

काठमाडौं । रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख ८४१८ नम्बरको यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई...

३ वर्ष अगाडि

तोलामा १२ सयले घट्यो सुन, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं। साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ । आइतबार तोलामा १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज सुनको भाउ प्रतितोला १ लाख...

३ वर्ष अगाडि

मुगुमा हिमपहिरो, यार्सा टिप्न हिँडेका तीनजना बेपत्ता

मुगुका पाटनमा यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने सूचना गरे पनि यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् ।...

३ वर्ष अगाडि

चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश,...

३ वर्ष अगाडि

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) चिठ्ठाको नतिजा सार्वजनिक भएको छ ।

३ वर्ष अगाडि

२४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६०३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ७६ जनाको नतिजा पोजिटिभ आएको हो ।...

३ वर्ष अगाडि

डिभीको नतिजा आज सार्वजनिक हुँदै,कसरी हेर्ने ?

डिभीका लागि छानिँदैमा कसैले सबैले भिसा पाउने भन्ने हुँदैन। भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक...

३ वर्ष अगाडि
1 … 818 819 820 821 822 … 1,398