काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ को परिच्छेद ५ मा राष्ट्रिय गानसम्बन्धी व्यवस्था गरिएको छ । जसमा राष्ट्रिय उत्सव, औपचारिक कार्यक्रम, सैन्य सम्मानलगायत...
प्रधानमन्त्री र सभामुख बीचमा प्रतिनिधिसभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल भएको बताइएको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार आरोप सम्बन्धी मुद्दाको फैसलाका लागि सोमबार पेसी तोकिएको छ।
पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा ९ वटा बम फेला परेका छन् । आइतबार बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए ।
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी,...
चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् । बालबच्चा बोकेका महिलाहरुसमेत पैदल मार्चमा सहभागी छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले सरकारलाई प्रश्नै प्रश्न गरेका छन् ।
चौधरीले लेखेका छन्, ‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहजीसँग नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा भेट भयो । हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासका बारेमा छलफल गर्नेछौँ ।’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार गोरखा दरबार क्षेत्र अवलोकन गरेका छन्। राष्ट्रपति बनेपछि पहिलो पटक काठमाडौँ बाहिर गएका पौडेलले गोरखा दरबार क्षेत्रको भ्रमण तथा अवलोकन गरेका हुन्। उनी हेलिकोप्टरमार्फत...
चालु आर्थिक वर्ष २०७९–८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपियाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ। अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय...
© 2026 Cloud Patrika. All Rights Reserved.