संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सम्पूर्ण खर्च नि:शुल्क हुने भएको छ ।
संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्य आईसीयूमा भेट्न गएको भिडियो सार्वजनिक भएपछि राज्यमन्त्री डा तोसिमा कार्की आलोचना सुरु भएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधवार बिहान ५ बजे निधन भएको भएको हो। इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए।
विभिन्न उद्योग व्यवसायमा असफलता पाएको, ऋण लागेको, सरकारले उद्योग व्यवसायलाई सहयोग नगरेको जस्ता कारणबाट आफू विचलित भएको सबै कथा उनले फेसबुकमा लेखेका छन् ।
दोधारा । महाकाली नदीले बगाउदै गरेको एक किशोरीलाई दोधारा चाँदनीका एक युवकले सकुशल उद्धार गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ निवासी वर्ष २३ कि आशा बस्नेतले आफ्नी...
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, मिनी बस, माइक्रोबस, पिकअप भ्यान, कार, विभिन्न संघसस्था लगायतका सवारी साधन गरी २५८ ओटा सवारी साधन कारबाहीमा परेका हुन् ।
गोदावरी नगरपालिका नगरपालिकाको कार्यालय कञ्चनपुरले आशिष कुमार खत्री सञ्चालन रहेको आकाश एन्ड पवन कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्न लेखी पठाएकोमा उक्त कम्पनीलाई पनि स्पष्टीकरण सोधिएको छ ।
झापाको कचनकवल गाउँपालिका-४ केचनाको एभरेष्ट चिया बगानमा युवक-युवती मृत अवस्थामा भेटिएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.