चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृतावस्थामा भेटिएका छन् ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना डीआईहरूको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज उनीहरूको सरुवा गरेको हो ।
अफर प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्याज डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत विस्तृत जानकारी...
महोत्सव उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत सहभागी छन्।
देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु/कुहिरो लागेको छ।
काठमाडौं । हरेक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। यस वर्ष पृथ्वीनारायणको ३०१औँ जन्मजयन्ती मनाइँदै छ। विसं १७७९ पुस...
लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात मन्त्रालयले दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र पाल्पाबाटै दिन थालेको छ ।
काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षबाट भएको अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी भूमिका खेल्ने जनाएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम...
काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमीक मिडिया सोसाइटी नेपाल ९इम्सन०मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रवार सम्पन्न संस्थाको पाँचौँ वार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ...
प्राविधिक विकास र श्रमशक्तिको कमीले गर्दा सम्भव भएसम्म मानिसलाई क्रमशः मेसिनले विस्थापित गर्ने उनको विश्वास रहेको देखियो । उनले सहभागीहरुसँग अन्तरक्रिया गर्दै टिमवर्कको महत्वमा जोड दिए ।
© 2026 Cloud Patrika. All Rights Reserved.