समाचार

मनसुन लम्बियो, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

जसको प्रभावले केही ठाउँमा अत्यधिक वर्षाको अनुमान रहेकाले बाढी पहिरोको जोखिम बढेको छ । बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

४ वर्ष अगाडि

एमाले र जसपाले गरे गठबन्धन, उपेन्द्र यादवको पार्टीले कुन-कुन क्षेत्र पायो ?

प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको छ । एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् ।

४ वर्ष अगाडि

चन्द्रागिरीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

चन्द्रागिरीमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका २ देउराली नजिकै पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

४ वर्ष अगाडि

बारामा बस दुर्घटनामा १६ को मृत्यु, १५ जनाको पहिचान

जीतपुर सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १६ जनामध्ये १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना,...

४ वर्ष अगाडि

विजयादशमी टिकाको उत्तम साइत ११:५१ मा, टिका लगाउने र लगाइदिने कुन दिशामा बस्ने ?

दुर्गापक्षको मुख्य दिन बुधबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना...

४ वर्ष अगाडि

दसैंको बेला मापसे चेकिङ बढ्यो, झण्डै १४ सय सवारी चालक कारवाहीमा

असोज १० गतेदेखि १७ गतेसम्ममा कुल १ हजार ३ सय ८० जना सवारी चालक मापसे कारवाहीमा परेका छन् ।

४ वर्ष अगाडि

टिकाको उत्तम साइत बिहान ११:५१ बजे, दिनभर टिका लगाउन मिल्ने

बिहान १०:३४ बजे विसर्जन गरी ११:५१ को साइतमा टीका लगाउन सकिनेछ ।

४ वर्ष अगाडि

दसैं मनाउन आइतबारसम्म १८ लाख उपत्यकाबाट बाहिरिए , सोमबारसम्म १९ लाख पुग्ने अनुमान

कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट करिब १८ लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जनाएका छन्

४ वर्ष अगाडि

महाअष्टमी आज, कोटघरमा दूर्गा भवानीको पूजा

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।

४ वर्ष अगाडि

आज सप्तमी, गोरखा दरबारको फूलपाती बसन्तपुरमा भित्राइँदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई...

४ वर्ष अगाडि
1 … 896 897 898 899 900 … 1,397