समाचार

मौसममा बदली, तत्काल ‘ठूलो’ वर्षा नहुने

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षा भइरहे पनि अन्यत्रको मौसम सामान्य रहेको महाशाखाले जनाएको छ ।

५ वर्ष अगाडि

थप ५४५ जनामा कोरोना पुष्टी, ७२६ जना संक्रमण मुक्त

काठमाडौं, ४ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५४५जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १९६३...

५ वर्ष अगाडि

बेमौसमी वर्षाले मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता

बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

५ वर्ष अगाडि

थप ६६२ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७२ पीसीआर परीक्षण गर्दा ५३५ जना र १४०४ एन्टिजेन परीक्षण गर्दा १२७ जना गरी ६६२ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको...

५ वर्ष अगाडि

बाढी, पहिरो, डुबान पीडितलाई प्रतिपरिवार ५० हजार दिने सरकारको निर्णय

सरकारले अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी घर भत्केकाका परिवारलाई तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ ।

५ वर्ष अगाडि

बेमौसमी बाढी पहिरोले मृत्यु हुनेकाे संख्या ४८ पुग्याे, ३१ जना बेपत्ता

गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन्। दुई जिल्लामा पहिरोले मानवीय क्षति गराएको हो।

५ वर्ष अगाडि

बेमौसमी वर्षाले ३६ जनाको मृत्यु, ५ सय परिवार विस्थापित, धान खेतीमा ठूलो क्षति

आइतवारबाट परेको अविरल वर्षाका कारण हालसम्म ३६ जनाको ज्यान गएको हो । बाढी पहिरोका कारण प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।

५ वर्ष अगाडि

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुने

भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका वायु प्रणालीको संयुक्त प्रभावले केही दिन यता देशका विभिन्न स्थानमा वर्षा भएको छ भने बाढी पहिरोको समस्यासमेत देखिएको छ।

५ वर्ष अगाडि

रुबी खानले अनसन तोडिन्, माग सम्बोधन गर्न छानबिन समिति गठन

काठमाडौं २ कात्तिक । रुबी खानले सरकारसँग माग सम्बोधनको सहमति भएपछि अनसन तोडेकी छिन् । उनका माग सम्बोधन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि...

५ वर्ष अगाडि

देशैभर वर्षा, महाकाली र कर्णाली नदीमा खतराको तह नाघ्यो

उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश एकमा रातिदेखि नै ठूलो पानी परिरहेको हो ।

५ वर्ष अगाडि
1 … 991 992 993 994 995 … 1,397