समाचार

गलौदीमा बाटो मर्मत सुरु, राजमार्ग सूचारु हुन कम्तिमा ८ घण्टा लाग्ने

पृथ्वी राजमार्गको गलौदी (गजुरी नजिक काठमाडौंतर्फ) सडक भासिएकोले पृथ्वी राजमार्ग अवरुद्द छ ।

१७ घण्टा अगाडि

बिल प्रोत्साहन गर्न अब सरकारले व्यापारीलाई समेत उपहार दिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

१७ घण्टा अगाडि

आज पनि विभिन्न स्थानमा छ वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ ।

१७ घण्टा अगाडि

नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

काठमाडौँ, २४ असोजः नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भए । छ हजार ५८४ मतका साथ उनी विजयी भए । निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत...

१७ घण्टा अगाडि

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि उपत्यकाका छ स्थानमा विभिन्न १३ वटा कम्पनीका ग्यास साटफेर गर्न सक्ने भएका छन् ।

१ दिन अगाडि

गलौँदीमा सडक भासिँयाे, सवारी आवतजावत बन्द

पृथ्वीराजमार्गको धादिङस्थित गलौँदीमा सडक भासिँएकाे छ।

१ दिन अगाडि

नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ...

२ दिन अगाडि

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला

आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ ।

२ दिन अगाडि

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।

२ दिन अगाडि

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको वेल्सस्थित ब्रेकनमा यही असोज २१ देखि २२ सम्म सञ्चालन भएको सो...

२ दिन अगाडि
1 2 3 … 1,395