समाचार

नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता

काठमाडौं, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को...

५ वर्ष अगाडि

थप ७९१४ जनामा कोरोना पुष्टी, ७६६४ जना संक्रमण मुक्त

काठमाडौं, ९ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८९६५...

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा १९३ जना कोरोना संक्रमितको निधन

काठमाडौं, ९ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १९३ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९३ जना कोरोना संक्रमितको निधन...

५ वर्ष अगाडि

गोरखाको शहिद लखन र गण्डकी गाउँपालिकालाई स्वास्थ्य सामाग्री खरिद गर्न प्रदेश सरकारले दियो ५/५ लाख

गोरखा, ८ जेठ । गोरखाकोशहिद लखन र गण्डकी गाउँपालिकालाई स्वास्थ्य सामाग्री खरिद गर्नको लागि गण्डकी प्रदेश सरकारबाट ५/५ लाख रुपैयाँ सहयोग आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी...

५ वर्ष अगाडि

विवादास्पद सबै सूचना राष्ट्रपति कार्यालयको वेभसाइटबाट गायब !

राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको चौतर्फी आलोचना भइहरको बेला विवादास्पद सबै सूचना वेबसाइटबाट गायब भएको छ ।

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा १२९ जना कोरोना संक्रमितको निधन

काठमाडौं, ८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १२९ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२९ जना कोरोना संक्रमितको निधन...

५ वर्ष अगाडि

थप ८९८० जनामा कोरोना पुष्टी, ८८४८ जना संक्रमणमुक्त

काठमाडौं, ८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९३५७...

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा १७७ जना कोरोना संक्रमितको निधन

काठमाडौं, ७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १७७ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १७७ जना कोरोना संक्रमितको निधन...

५ वर्ष अगाडि

थप ८६०७ जनामा कोरोना पुष्टी, ७८९० जना संक्रमणमुक्त

काठमाडौं, ७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२३५३...

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको निधन

काठमाडौं, ६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९० जना कोरोना संक्रमितको निधन...

५ वर्ष अगाडि
1 … 1,040 1,041 1,042 1,043 1,044 … 1,398