समाचार पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको निधन By क्लाउड पत्रिका - ६ जेष्ठ २०७८ १२:५८ Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं, ६ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १९० जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९० जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ५ हजार ८४७ जना संक्रमितको मृत्यु भएको छ। Your browser does not support the video tag.