थप ७९१४ जनामा कोरोना पुष्टी, ७६६४ जना संक्रमण मुक्त

काठमाडौं, ९ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८९६५ पीसीआर परीक्षणमा ७५८९ जना र ९३१ एन्टिजेन परीक्षणमा ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here