काठमाडौं, ११ भदौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा दुईजना इन्सपेक्टर सहित २२ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो...
पहिलो पटकको निषेधाज्ञा बुधवार राति १२ बजेबाट सकिएसँगै दोस्रो चरणको निषेधाज्ञा शुरु भएको हो । उपत्यकाको निषेधाज्ञालाई कडाइका साथ पालन तथा कार्यान्वय गराउन प्रशासन लागि परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा दुई महिला र ९ पुरुषहरु रहेका छन् ।
काठमाडौं, १० भदौं । काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा...
काठमाडौं, १० भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १३...
काठमाडौं, १० भदौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। बुधबार दिउँसो २ः४६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको...
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरोमा ७६ जना हराईरहेका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेका हुन् ।
काठमाडौं, १० भदौं । कोरोना संक्रमणका कारण काठमाडौंका थप एक जनाको मृत्यु भएको छ। ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५४ वर्षीय पुरुषको मृत्यु भएको हो। ५४ वर्षीय पुरूषको मंगलबार...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गलत काम गर्ने बालगृहमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । कोभिड–१९ संकटका बेला अनाथ, सहाय बालबालिकाहरु झनै जोखिममा परेकाको उनले बताए ।
© 2026 Cloud Patrika. All Rights Reserved.