समाचार

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री एस जयशंकर बीच भेटवार्ता

काठमाडौं, ४ भदौ । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन काठमाडौं आएका जयशंकरले...

७ वर्ष अगाडि

सिम्रिक एयरलाइन्सका सबै जहाज उड्न रोक

काठमाडौं, ४ भदौ । नेपाल नागरिक उड्ययन प्राधिकरणले आन्तरिक उडान गर्दै आएको निजी वायुसेवा कम्पनी सिम्रिक एयरलाइन्सको सम्पूर्ण उडानमा रोक लगाएको छ । एयरलाइन्सले जहाजमा कमसल पार्टपुर्जा प्रयोग गरेर गम्भिर...

७ वर्ष अगाडि

ठूलाे परिमाणमा रक्तचन्दनको तेलसहित तीन पक्राउ

काठमाडाैं, ४ भदाै । नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत...

७ वर्ष अगाडि

२८ करोड लगानीमा खानेपानी आयोजना, १० हजार लाभान्वित हुने

कञ्चनपुर, ४ भदाै । भीमदत्त नगरपालिका–८ तिलाचौरमा रु २८ करोड ५० लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ । आयोजना निर्माणका लागि नगर विकास कोषबाट रु सात करोड...

७ वर्ष अगाडि

भारतीय विदेशमन्त्री जयशंकर आज काठमाडौं आउँदै

काठमाडौं, ४ साउन । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेशमन्त्री डा. यस जयशंकर आज काठमाडौं आउँदैछन् । यो नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठक हो...

७ वर्ष अगाडि

अव्यवस्थित पार्किङले काठमाडौं अस्तव्यस्त, प्रभावहीन बन्दै स्मार्ट पार्किङ

–नारायण ढुङ्गाना काठमाडौं, ३ भदौ । निजामती अस्पताल बानेश्वरस्थित सडकमा पार्किङ गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका एक कर्मचारीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ ग¥यो । पार्किङ निषेधित क्षेत्र भनेर नलेखेकै कारण...

७ वर्ष अगाडि

साँगु–चरिकोट सडक मर्मतमा ढिलाई, बिरामीलाई हेलिकप्टरबाट ल्याउनुपर्ने बाध्यता

काठमाडौं, ३ भदौ । लामोसाँगु जिरी सडकखण्डअन्तर्गत लामोसाँगुदेखि चरिकोटसम्मको सडक खण्डमा निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा दोलखा र सिन्धुपाल्लचोकका नागरिकले वर्षाको समय कष्ट व्यहोर्दै आउनु परेको छ ।...

७ वर्ष अगाडि

खाद्य सस्थान र नेशनल ट्रेडिङ मर्ज, बन्याे ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’

काठमाडाैं, ३ भदाै । नेपाल खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड एक आपसमा गाभिई(मर्जर्) ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ नामक कम्पनी स्थापना भएको छ । सरकारले ती दुई निकायलाई गाभ्ने...

७ वर्ष अगाडि

तीन दिन भारी वर्षाको सम्भावना, आगामी २४ घण्टा सर्तक रहन आग्रह

काठमाडौं, ३ भदौ । मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ । हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही...

७ वर्ष अगाडि

५० पदका लागि उपनिर्वाचन, खर्च ४० करोड

काठमाडाैं, ३ भदाै । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका...

७ वर्ष अगाडि
1 1,318 1,319 1,320 1,321 1,322 1,377