काठमाडौं, २१ साउन । महालेखापरीक्षक टंकमणि शर्मा (दंगाल)ले लेखापरीक्षकको संख्या बढाउन सुझाव दिएका छन् । सोमबार राजधानीमा आयोजित नेपाल अडिटर्स एशोसिएशन (अडान)को चौधौं स्थापना दिवसको अवसरमा आयोजित ‘अडान डे’ कार्यक्रममा...
काठमाडौं, २० साउन । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई...
काठमाडौं, २० साउन । केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर (नेपाल तर्फ) सरेकाले मनसुन पुनःसक्रिय भएको जल तथा...
कञ्चनपुर, २० साउन । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले आफ्नो निजी किराना पसल सञ्चालन गरेकी छन्र । दिपायलकी स्थानीय खन्टी केसी...
काठमाडाैं, २० साउन । नेपालमा स्थापना भएका सम्पूर्ण सहकारी संघ/संस्थाहरूको प्रवद्र्धन, विकास एवं तिनीहरूको वित्तीय आवश्यकतालाई पुरा गर्नका लागि खोलिएको राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापनाको १६ औं वर्ष पुरा गरी...
चितवन, २० साउन । नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको...
काठमाडाैं, १९ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय सङ्घीयता कार्यन्वयनमा मन्त्रालयले पहिलो प्राथमिता दिएको बताएका छन् । प्रतिनिधिसभाको अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको...
काठमाडौं, १९ साउन । नेपाल चेम्बर अफ कमर्सले प्रत्येक प्रदेशबाट एक/एक जना छात्रालाई स्नातक तहका विद्यार्थीका लागि छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको छ । छात्रवृत्ति योजनाको उद्देश्य देशका आर्थिक अवस्था...
काठमाडौं, १९ साउन । अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ ।...
काठमाडौं, १९ साउन । सूर्यविनायक नगरपालिका–७ स्थित कुवा चोक क्षेत्रमा अवैधरूपमा उत्पादन गरिएको करीब दुई हजार १०० लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । यस क्षेत्रमा अत्याधिक मात्रामा...
© 2026 Cloud Patrika. All Rights Reserved.