समाचार

हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउन महेश बस्नेतकाे चुनौती

काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

१२ महिना अगाडि

ताेलामै २ लाख ३८ हजार पुग्याे सुन

काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ ।

१२ महिना अगाडि

पैसा धेरै भएपछि आज फेरी राष्ट्र बैंकले २० अर्ब झिक्दै

राष्ट्र बैंकले आज फेरी बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ । दसैं बिदाका कारण गत साता पैसा झिक्न नपाएपछि हिजो मंगलबार १२ दिनका लागि ९० अर्ब रुपैयाँ झिकेको थियो...

१२ महिना अगाडि

मलेसियालाई पराजित गर्दै नेपालले जित्याे टी-२० अन्तर्राष्ट्रिय शृंखला

नेपाली महिला टोलीले टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ। ‍अन्तिम खेलमा मलेसियालाई पराजित गर्दै शृङ्खला जितेकाे हाे।

१२ महिना अगाडि

यौनदुराचारमा संलग्न ७ नेपालीलाई अमेरिकाले गर्‍यो देशनिकाला

यौनदुराचार लगायतका आपराधिक क्रियाकलापमा संलग्न अभियोगमा दोषी ठहर ७ जना नेपालीहरुलाई अमेरिकाले नेपाल फर्काइदिएको छ ।

१२ महिना अगाडि

सडकका संरचना पुनर्निर्माणमा १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान

बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ ।

१२ महिना अगाडि

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली आज आइसिसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक रिजनल छनोट खेलअन्तर्गत आज कुवेतसँग आमनेसामने हुँदैछ ।

१२ महिना अगाडि

सुनको मूल्य निरन्तर अकासिँदो, तोलाको दुई लाख ३३ हजार १००

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ ।

१२ महिना अगाडि

बाढीपहिरोबाट मृत्यु हुनेकाे संख्या ६० पुग्यो

काठमाडौं । गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।बाढीपहिरोका कारण १९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि...

१२ महिना अगाडि

सुनकाे भाउमा नयाँ रेकर्ड

दशैंपछि सुनको भाउ तोलामै करिब १० हजार रुपैयाँ बढेको छ ।

१२ महिना अगाडि
1 188 189 190 191 192 1,386