चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले चुनाव प्रचार प्रसारका क्रममा आम जनसमुदायबाट माया, विश्वास र समर्थन पाइरहेको बताएकी छन् ।
नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुन आज ३ हजार रुपैयाँ घटेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।
गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा...
अनुमतिका लागि दल वा उम्मेदवारका अख्तियारप्राप्त प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय स्याङजामा निवेदन दिन सक्ने छन् ।
नेकपा एमालेले जेनजी आन्दोलनका जायज पक्षको आफ्नो पार्टीले विरोध नगरेको बताएकाे छ।
ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
काठमाडौं । बंगलादेशमा १२ फेब्रुअरी २०२६ मा सम्पन्न १३औं संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेश सरकार र त्यहाँका जनतालाई हार्दिक बधाई ज्ञापन गरेकी छिन् । उनले सामाजिक...
नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.