समाचार

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले दिँदै आएको सम्पूर्ण सेवा स्थगित

काठमाडौं, २६ असोज । यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले सम्पूर्ण सेवा स्थगित गरेको छ । कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना संक्रमण देखिएसँगै मंगलबार देखि अर्को सूचना प्रकाशित नहुँदा सम्मको...

६ वर्ष अगाडि

सिट क्षमताको आधाभन्दा बढी यात्रु बोके तुरुन्त कारबाही, बढी भाडा लिनेलाई ठगी मुद्दा

काठमाडौं, २६ असोज । ट्राफिक प्रहरीले चाडपर्वको अवसर छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्दा चलाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा...

६ वर्ष अगाडि

मानिसको शरीर बाहिर कोरोना भाइरस कति दिन बाँच्न सक्छ ?

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय जीवित रहनसक्छ।

६ वर्ष अगाडि

चाडपर्व लक्षित विशेष ट्राफिक सुरक्षा योजना : ठगी रोक्न सिभिल ट्राफिक परिचालन

काठमाडौं, २५ असोज । नजिकिँदै गरेको दशैंतिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना...

६ वर्ष अगाडि

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

काठमाडौं, २५ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो। शनिबार ज्वरो आएपछि पाटन...

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट एकै दिन २२ जनाको मृत्यु

काठमाडौं, २५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ५ महिला र १७...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा थप १४१६ जनामा कोरोना संक्रमण

काठमाडौं, २५ असोज । काठमाडौं उपत्यकामा थप १४१६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ७१, ललितपुरमा १ सय ६१ र...

६ वर्ष अगाडि

थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि, १५५२ जना संक्रमण मुक्त

काठमाडौं, २५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४२७ जनाको पीसीआर परीक्षणमा थप...

६ वर्ष अगाडि

कोरोना महामारी: नेपाल खराब सूचीको ४० औं स्थानमा, कस्तो छ सार्क राष्ट्रको अवस्था ?

लकडाउन र निषेधाज्ञले केहि नियन्त्रणमा रहेको कोरोना सबै क्षेत्र खुल्ला भएसँगै संक्रमित र मृत्यु हुने दरपनि थपिदै गएको हो । । यससँगै नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४० औं...

६ वर्ष अगाडि

कोरोना महामारीपछि अग्रपंतिमा काम गर्ने ७० प्रतिशतमा मानसिक समस्या

काठमाडौं, २५ असोज । मानवीय सेवा कार्यहरु गर्दा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञहरुले जोड दिएका छन् । रेडक्रस सोसाइटीबाट आयोजित अन्तर्राष्ट्रिय स्तरको छलफल कार्यक्रममा म्यानमारमा कार्यरत...

६ वर्ष अगाडि
1 1,080 1,081 1,082 1,083 1,084 1,350