काठमाडाैं, ३० असार । अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको...
काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनतालाई खर्पनमा बोकेर हिंडन तयार रहेको बताएका छन् । देशको विकासका लागि म युवालाई, बालबालिकालाई, ज्येष्ठ नागरिकलाई दुवैतिर खर्पनमा बोकेर हिंड्न...
काठमाडौं, २९ असार । विगत चार दिनदेखिको वर्षाका कारण मुलुकको २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित भएको सरकारले जनाएको छ । विपद्को बेलामा सरकारको सबै संयन्त्र परिचालन गरेर हवाई,...
उदयपुर, २९ असार । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका– ६ स्थित दनुवार बेँसीको तीनटाट्नेमा शनिबार दिउँसो आएको पहिरोले थुनिएको बैद्यनाथ खोला आज बिहान फुटेको छ । शनिबार दिउँसो...
काठमाडौं, २९ असार । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जनकराज शर्मा पौड्याल नियुक्त भएका छन् । सनराइज बैंकको सञ्चालक समितिको बैठकले आइतबार पौड्याललाई सीईओमा नियुक्त गरेको हो । पौड्याल...
काठमाडौं, २९ असार । बाढी पहिरोमा परेका २ सय २१ परिवारलाई नेपाल रेडक्रसले राहत वितरण गरेको छ । अति प्रभावित परिवारमध्ये २ सय २१ परिवारलाई रेडक्रसले गैरखाद्य सामग्री राहत सेट...
पाल्पा, २९ असार । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क...
काठमाडौं, २९ असार । पानीको बहाव अत्याधिक बढेपछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका सबै ढोका खोलिएको हो । पानीको बहाव...
काठमाडौं, २९ असार । अबिरल वर्षा परिरहेको मौका छोपी गए राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका नौ पसलबाट लाखौँको धनमाल चोरी भएको छ । प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह...
काठमाडौं, २९ असार । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी...
© 2026 Cloud Patrika. All Rights Reserved.