समाचार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने उत्साहजनक

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये हाइड्रोपावर बाहेक अरु सबै उपसमूहको परिसूचक राताम्मे भएको छ ।

३ वर्ष अगाडि

केकभित्र गाँजा राखेर अनलाइनमार्फत् बेच्ने एकजना पक्राउ

काठमाडौं । प्रहरीले केकभित्र गाँजा लुकाएर बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । अनलाईनमार्फत केकको व्यापार गर्दै आएका विसन मानन्धरले गाँजा लुकाएर बेच्ने गरेको तथ्य फेला पारेपछि प्रहरीले...

३ वर्ष अगाडि

बरहथवा क्षेत्रमा पुन: कर्फ्यू, जयशंकरको शव तीन दिनदेखि सडकमै

स्थानीय प्रशासनले सर्लाहीको बरहथवामा पुन: कर्फ्यू आदेश जारी गरेको छ । अस्पतालको विषय तथा मृतकका आफन्तलाई क्षतिपूर्तिको मागलाई लिएर प्रदर्शन पुनः चर्किएपछि कर्फ्यू आदेश जारी गरेको हो ।

३ वर्ष अगाडि

विमानस्थलबाट फेरि अवैध सुन बरामद, विदेशी महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अवैध सुन बरामद भएको छ । शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका एक जना विदेशी महिलाको साथबाट एक किलो ३०० ग्राम सुन बरामद भएको प्रहरीले...

३ वर्ष अगाडि

प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकरको शव तीन दिनदेखि सडकमै, पीडित परिवार आन्दोलित

सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । अहिले शवलाई परालले छोपेर सडकमै राखिएको छ भने मृतकका आफन्त, प्रदर्शनकारी र सुरक्षाकर्मीले घटनास्थलमै...

३ वर्ष अगाडि

नेपालका पुजारी गौतमले गराउँदै अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा

भारतको अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् । राम जन्मभूमि तीर्थ क्षेत्रले गरेको निमन्त्रणा अनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने भएका हुन् ।

३ वर्ष अगाडि

माइतीघरमा प्रदर्शनमा उत्रिएका डा. केसीसहित ९ जना पक्राउ (फोटोफिचर)

स्वास्थ्य र शिक्षामा सबै नेपालीको समान पहुँचलगायतका माग राख्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसीसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको छ।

३ वर्ष अगाडि

जाजरकोट भूकम्प : अझै त्रिपालमुनि रात काट्दै प्रभावित

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २३ हजार ६०८ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा २५ हजारका दरले ५९ करोड दुई लाख रुपैयाँ पठाइएको छ। स्थानीय विपद् कोषबाट भने २१ हजार...

३ वर्ष अगाडि

बरहथवा क्षेत्रमा भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा, स्थानीयले फेरि शुरु गरे प्रदर्शन

सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भाेलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो । यो बेलामा भेला हुन, सभा...

३ वर्ष अगाडि

‘आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी जारी सूचनामा हाम्रो संलग्नता छैन’

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही भएको आशय सहित जारी भएको सूचनामा कोषको संलग्नता...

३ वर्ष अगाडि
1 641 642 643 644 645 1,356