नेपाल राष्ट्र बैंकले यस वर्षको दशैमा डिजिटल कारोबारलाई प्राथमिकता दिने भएको छ । डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ राष्ट्र बैंकले नयाँ नोट क्यूआरमार्फत नै साट्न पाउने व्यवस्था गर्न लागेको...
सर्वोच्च अदालतले फेवातालको वरिपरि वर्षायाममा पानीको उच्चतम किनाराबाट ६५ मिटर सम्म रहेका सबै प्रकारको संरचना ६ महिना भित्र हटाउन पोखरा महानगरलाई आदेश दिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं, तिहार र छठलाई समेत लक्षित गरी असोज २१ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले...
नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ...
काठमाडौं । जवाफदेहिताको माग गर्दै ८ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ई: को समूह र काठमाडौं महानगरपालिकाका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा...
उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस्। हामीले महनगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन। समाधानको उपाय के हुन...
आफूहरूमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरू आन्दोलित भएका छन् । डाक्टरहरू सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने माग लिएर प्रदर्शनमा निस्किएका हुन् ।
असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।
विशेष अदालतले पूर्व पर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ।
काठमाडौं । गुल्मीमा घर बनाउने क्रममा ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु भएको छ। रेसुंगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घर माथिबाट पहिरो खस्दा निर्माण मजदुर प्युठान...
© 2026 Cloud Patrika. All Rights Reserved.