समाचार

‘रास्वपाको दबाबमा सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम-काठमाडौं सम्पर्क भेलामा...

३ वर्ष अगाडि

उड्न लागेको यती एयरलाइन्सको जहाजमा मुसा भेटियो, उडान स्थगित

पोखरा । उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा भेटिएको छ । आज सोमबार मध्याह्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएको हो । यती एयरको सो जहाज...

३ वर्ष अगाडि

साउन २९ देखि सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २०७९ असोज ८ गते र विगतमा विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन नगरे सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

३ वर्ष अगाडि

पानी ट्यांकर ठोक्किँदा महांकाल मन्दिरमा क्षति,चालकको अवस्था गम्भीर

काठमाडौंको महाँकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते भएका छन् भने मन्दिरमा पनि क्षति पुगेको छ।

३ वर्ष अगाडि

काठमाडौं-चौतारा रुटमा विद्युतीय गाडी संचालन

सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँसम्म विद्युतीय गाडी सञ्चालन हुन थालेको छ । सिन्धुचौतारा यातायातले सानो सिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गरेको हो ।

३ वर्ष अगाडि

‘गौर हत्याकाण्ड’ पीडितले न्यायको माग गर्दै घोषणा गरेको रौतहट बन्द स्थगित

२०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोष कार्यकर्ताको निर्मम हत्या गरेका थिए ।

३ वर्ष अगाडि

वन्यजन्तुबाट हुने मानवीय तथा पशुबाली धनको क्षतिपूर्ति रकम वृद्धि

वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार तथा वृद्धि भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

३ वर्ष अगाडि

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आइतवार आफ्नो वेवसाईटमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

३ वर्ष अगाडि

मुग्लिन–नारायणगढ सडकमा दुईतर्फी नै सञ्चालनमा

काठमाडौं । पहिरो खसेका कारण आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी नै सवारीसाधन सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट खसेको...

३ वर्ष अगाडि

मौद्रिक नीतिपछि नेप्सेको ओरालो यात्रा कायमै, २ अर्ब ५० करोडको कारोबार

शेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि सोमबारदेखि ओरालो लागेको नेप्सले सोही यात्रा कायम राखेको हो ।

३ वर्ष अगाडि
1 728 729 730 731 732 1,355