राष्ट्रपति पौडेलले शनिबार अपराह्न पहिलोपटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारगेटबिना नै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे ।
धनुषाको नगराराइन नगरपालिकाले नागरिकलाई गर्मी सुरु भएपछि सिरक वितरण सुरु गरेको छ ।
काठमाडौं । कोशी प्रदेश नामकरणपछि असहमत पक्षबाट विरोध, धर्ना र जुलुस हुन थालेपछि सुरक्षामा असर पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। प्रदेशसभा...
गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहीदको मान्यता दिने निर्णय गरेको थियो...
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा आज (शनिबार) पनि पानी पर्ने सम्भावना छ। अहिले पनि पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। दिउँसो पहाडी केही क्षेत्र तथा तराईका थोरै...
काठमाडौं । घर तथा भवन बनाउने क्रममा खनिएको माटो सडकमा खसालेर नगर प्रदूषित बनाएको भन्दै ललितपुर महानगरपालिकाले निर्माण कम्पनीलाई कारबाही गरेको छ । महानगरपालिका यसअघि नै सडकमा माटो नखसाल्न, खसालेमा...
देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सरकारले आगामी वर्ष अर्थात् २०८० सालमा दिने सार्वजनिक बिदाको सूचीबारे राजपत्रमा सूचना जारी गरेको छ। सूचना अनुसार सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा परेको छ।
काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि...
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरू तथा तराई भू–भागका एक–दुई स्थानमा अपराह्नतिर मेघगर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.