गर्मी सुरु भएपछि धनुषामा नगरपालिकाले बाँड्यो सिरक

काठमाडौं । धनुषाको नगराराइन नगरपालिकाले नागरिकलाई गर्मी सुरु भएपछि सिरक वितरण सुरु गरेको छ ।

जाडोबाट जोगिन भन्दै वडा. नं. ७ का जेष्ठ नागरिक, दलित विपन्न तथा अपांगलाई सिरक वितरण गरेको छ ।

वडाको अनुमानित ७ लाख बजेटबाट ३०१ जेष्ठ नागरिक, दलित एवं अपांगलाईलाई वितरण गर्ने काम भइरहेको छ । प्रति सिरक २ हजार २ सयको दरले खरिद गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here